गाउँ / समाजरौतहटमा वडाध्यक्षद्वारा स्थानीय उपर धारिलो हतियार प्रहार, ४ गम्भीर घाइते
न्यूज ब्यूरो | रौतहट, १० असार । वडाअध्यक्षले पुरानो रिसबीले सडक विस्तारको नाममा आफनो वडाका एकै परिवारका ४ जना माथी धारिलो हतियार प्रहार गरेको छ । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष बिजय कुशवाहाले सडक विस्तार गर्नको लागि आफ्नो बिपक्षीको जग्गामा जर्बजस्ती डोजर चलाएर खेतबाट माटो खनिएको
८ वर्ष अगाडि · गाउँ / समाज











