गाउँ / समाजधनुषामा मगही भाषा संरक्षण सम्बर्द्धन समिति गठन
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मगही भाषा संरक्षण सम्बर्द्धन समिति गठन गरिएको छ । धनुषाको मिथिला नगरपालिकामा समिति गठन गरिएको हो । प्रदिप महतोको संयोजन र नगरप्रमुख हरिनारायण महतोको अध्यक्षतामा बसेको भेलाबाट १२ सदस्य समिती गठन भएको छ । गठित समितिको अध्यक्षमा प्रदिप महतो, उपाध्यक्षमा अनिल कुमार महतो
६ वर्ष अगाडि · गाउँ / समाज











