गाउँ / समाजदिलीपको सम्झनामा लहानमा दीप प्रज्वलन, 'पर्यावरण सहिद' घोषणा गर्न माग
न्यूज ब्यूरो, सिरहा । क्रसर माफियाद्वारा हत्या गरिएका धनुषाको मिथिला नगरपालिका–५ का दिलीप महतोको सम्झनामा लहानमा दीप प्रज्वलन गरिएको छ । युवाहरुको एक समूहले लहानको सहिद रमेश चोकमा श्रद्धाञ्जली सभा आयोजना गरि दिलीपको सम्मान एवं सम्झनामा दीप प्रज्वलन गरेको हो । उनीहरूले अवैध उत्खननविरुद्धका अभियन्ता द
६ वर्ष अगाडि · गाउँ / समाज











