गाउँ / समाजप्रदेश २ः अविवाहित किशोरी वा युवतिले मोबाईल बोक्न नपाउने
न्यूज ब्यूरो, जनकपुरधाम । मोबाईलकै कारण कमै उमेरमा भाग्ने (पोइ जाने) क्रम बढेपछि किशोरी र युवतिलाई मोबाईलत प्रतिबन्ध गरेको छ । प्रदेश नं. २ को बारा जिल्लाको एक नगरपालिकाको एक वडाले सो नियम लगाउने निर्णय गरेको हो । बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ५ मा अविवाहित किशोरी वा युवतिलाई मोबाइल बोक्न प्रति
६ वर्ष अगाडि · गाउँ / समाज











