गाउँ / समाजअनुगमन गरी मात्र वास्तविक गरिबलाई राहत
न्यूज ब्यूरो, जनकपुरधाम । राहतको नाममा मध्यमवर्गीय र धनी वर्गीयहरुले समेत आतंक मच्चाएपछि एक सँस्थाद्धारा अनुमगन गरी नहुनेलाई मात्र राहत दिने गरेको छ । मिथिला वाइल्ड लाईफ ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले राहत वितरणको नयाँ तरिका अपनाएका छन् । उनले राहत पहिले अनुगमन गरी मात्र दिने गरेको छ । राहत वित
६ वर्ष अगाडि · गाउँ / समाज











