बिज्ञान-प्रबिधि१० करोडको लगानीमा जनकपुर–ढल्केवर ६ लेन सडकमा तीनवटा आकाशे पुल बन्दै
सडक डिभिजनका साईट इन्जिनियर उज्जवल झाले जनकपुर न्यूज ब्यूरो नेपालसँग कुरा गर्दै भने, “निर्माण कार्य योजना अनुसार अघि बढिरहेको छ। आकाशे पुल निर्माण सम्पन्न भएपछि पैदल यात्रुहरूको सुरक्षा, दुर्घटना न्यूनीकरण र सडक पार गर्ने सहजता बढ्नेछ।”
११ महिना अगाडि · बिज्ञान-प्रबिधि











