बिज्ञान-प्रबिधिपेज ह्याक: राजेन्द्र महतोले छाडे लोसपाः समाजिक सँजालमा हल्ला
यसअघि महतोको अधिकारिक पेजमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्न रुपले विराम दिएको छु । यात्रालाई सरल सहज बनाउन सहयोग गर्नुभएको सम्पूर्ण, साथी ,शुभचिन्तक र पार्टीका सदस्यहलाई हृदयदेखि धन्यवाद ।”– भनेर लेखिदिएको थियो ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि







