राजनीतिकजनकपुरको यो आन्दोलनलाई राजनीतिकरण नगरौँ : युवा नेता यादव
न्यूज ब्यूरो | जनकपुरधाम, १ असार । मधेस क्रान्ती फोरमका धनुषा जिल्ला सँयोजक एवम् युवा नेता नविन यादवले जनकपुरको वर्तमान आन्दोनलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । शुक्रवार न्यूज ब्यूरोसँग कुराकानी गर्दै नेता यादवले जनकपुर अञ्चल अस्पतालको मुद्दाप्रति भइरहेको आन्दोलन सार्वजनिक चासो र सार्वजनिक हितको
८ वर्ष अगाडि · राजनीतिक











