राजनीतिकराजपासँग एकीकरण विषयमा समाजवादी पार्टीले निर्णय लिँदै
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल लगायतका दल तथा संगठनहरुसँग एकताको विषयमा छलफल गर्न समाजवादी पार्टीले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाएको बैठकमा राजपा नेपाल लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने समाजवाद
७ वर्ष अगाडि · राजनीतिक











