राजनीतिकराष्ट्रियसभा चुनावमा तालमेल गर्न कांग्रेस र सपाबीच छलफल हुँदै
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रियसभा चुनावका लागि तालमेल गर्न आज नेपाली काँग्रेस र समाजवादी पार्टीबीच छलफल हुने भएको छ । प्रदेश २ मा हुने चारवटा सीटका लागि काँग्रेस र समाजवादी पार्टीले मिलेर उम्मेदवारी दिने यसअघि नै सहमति भइसकेको थियो । त्यसलाई अन्तिम रुपमा दिनका लागि आज काँग्रेस र समाजवादी पार्टीब
६ वर्ष अगाडि · राजनीतिक











