राजनीतिकहामीले अहिले पनि 'जनमत सँग्रह' को पुरानो मुद्दा छाडेका छैनौ : डा. सिके राउत
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी मूलधारको राजनीतिमा गएपनि पुरानो मुद्दा विस्थापित नगरेको बताउनुएको छ । शनिबार जनकपुरको बाह्रविघा (रँगभूमि मैदान) बाट दहाडदै डा. राउतले जनमत पार्टी पुरानो मुद्दा जनमत सँग्रह लाई यथावत राखेको जिकिर गर्नुभयो । उहाँले
६ वर्ष अगाडि · राजनीतिक








