पत्रपत्रिकाजनकपुरः घर भत्काएपछि चिसोले विरामी पर्न थाले दलितहरु
तर, हाम्रो व्यथा कसैले सुनेनन्।’ घर जग्गा अभावकै कारण जीवन कष्टकर बन्दै गएपछि वस्तीका १३ परिवार विस्थापित भइसकेका छन्। स्थानीयका अनुसार उनीहरू कोही आफ्न्तको घरमा शरण लिन गए भने कोही मजदुरीका लागि भारत पलायन भएका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका











