न्यूज हाईलाईटधनुषाको मिथिला नपा शतप्रतिशत बालबालिका भर्ना नगर घोषणा
न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला नगरपालिकाले आफ्नो नगरभित्र विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेको छ । ३९ औँ अन्तर्रा्ष्ट्रिय साक्षरता एवं बाल दिवसको अवसरमा शुक्रबार ढल्केवरमा घोषणासभा आयोजना गरेर नगरपालिकाका प्रमुख हरिनारायण महतोले उक्त घोषणा गर्नुभएको हो । प्रमुख
८ वर्ष अगाडि · न्यूज हाईलाईट











