न्यूज हाईलाईटसलहेश मेलाका श्रद्धालुहरुलाई जनमत पार्टीको 'निःशुल्क खानेपानी'
न्यूज ब्यूरो, सिरहा । मधेशको शितलताको पर्व जुडशितलको अवसरमा सिरहाको मिर्चैयामा लाग्ने सलहेश मेला भर्न आएका श्रद्धालुहरुका लागि जनमत पार्टी सिरहाले निःशुल्क खानेपानीको व्यवस्था गरेको छ । मिर्चैयामा आयोजित सलहेश मेला हेर्नका लागि आएका श्रद्धालुगणहरुलाई सहजताको दृष्टिकोण तथा सेवाको भावले मेला स्थल सहले
७ वर्ष अगाडि · न्यूज हाईलाईट











