अन्तराष्ट्रियकत्तारमा गोली हानेर मृत्यूदण्ड दिने अनिलको मुद्दा बहसमा सुस्तता !
न्यूज ब्यूरो, कत्तार । कतारी नागरिकको हत्या आरोपमा मृत्यूदण्ड सजाय सुनाइएका महोत्तरी औरही नगरपालिका वडा नं. १ का अनिल चौधरीलाई बचाउन गरिएको पुनरावेदनमाथि बहसमा ढिलाई सुस्ती भएको छ। कबिर २० महिनादेखी कतार जेलमा रहेका अनिललाई बचाउन पुनरावेदन गरेको तीन महिना बितिसक्दा पनि बहस सुरु नभएको अनिल चौधरीका बु
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











