अन्तराष्ट्रियभारतः २६ दिनपछि सोनम वाङ्चुकले तोडे आमरण अनशन, केन्द्र सरकारसँग वार्तापछि सहमति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाङ्चुकको स्वास्थ्यलाभको कामना गर्दै चिकित्सकको सल्लाहअनुसार आराम गर्न आग्रह गरेका छन् । यसैबीच, आन्दोलनरत विद्यार्थी समूहले भने आफ्ना मुख्य माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
२ महिना अगाडि · अन्तराष्ट्रिय







