स्वास्थ्य ब्यूरोमहिला अझै सरकारबाटै उपेक्षित छः उपाध्यक्ष कार्की
सो क्रममा उपाध्यक्ष कार्कीले कार्यपालिकाको निर्णय बमोजिम नै गाउँपालिकाको एम्बुलेन्सको भाडादर तय भएको बताउँदै कर्मचारीहरुको लागि आधी भाडामा सेवा दिने सुनाईन् । उनले विपन्न परिवार सहित महिला स्वयँमसेविकाको परिवारको लागि कम्तीमा निःशुल्क गर्नको लागि आगामी बैठकमा माग उठाउने बताइन् ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











