स्वास्थ्य ब्यूरोनगरपालिकावासीको लागि ब्लड (रगत) निःशुल्क घोषणा गर्ने मधेशकै पहिलो उम्मेदवार 'उदय बरबरिया'
नेपाल रेडक्रस सोसाईटीको रगत बैँकबाट आपत्तकालिन अवस्थामा चाहिने रगतको लागि पोकाको कम्तीमा ८०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । गरिब, निमुखाको लागि सो रकम नै अधिक रहेकोले नगरपालिकाको सिफारिसमा विरामीलाई आवश्यक पर्ने रगत पूर्णतः निःशुल्क हुने जनाइएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











