प्रमुख समाचारसत्ता गठबन्धनको बैठक स्थगित, एमाले र माओवादीको इमरजेन्सी बैठक, सत्ता पल्टने सँकेत
एमालेको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो । एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार










