प्रमुख समाचाररतियादेवीको हत्यारा प्रहरी हिरासतमा
जनकपुरधाम, पुस २४ । जनकपुरमा एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत शुक्रबार राति जनकपुरको रमानन्दचोकमा महोत्तरीको लोहारपट्टी नगरपालिका ९ की ५२ वर्षकी रतिया देवीको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुली घरभई हाल जनकपुरमा अटो रिक्सा चलाएर फुटपाथमा बस्दै आएका २५ वर्षका गणे
८ वर्ष अगाडि · प्रमुख समाचार











