प्रमुख समाचारसिरहामा दलित बालिकामाथि सामुहिक बलात्कार, मियाँ दाजुभाईसहित दुई महिला फरार !
घटनापछि बालिका डरले परिवारका सदस्यलाई केही बताउन सकेकी थिइनन्। तर, श्रम गर्न गएका ती महिलाले बालिकालाई रक्सी खुवान आग्रह गरे नत्र घटना गाउँमा सुनाइदिने धम्की दिएको बताईएको छ । बालिकाले घटना घरमा सुनाएपछि मात्र बाहिरिएको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











