प्रमुख समाचारगुठीका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ
बाबु प्रेम यदुवन्शी | महोतरी ,३ साउन । गुठी सँस्थानका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ परेका छन् । महोत्तरीको जलेश्वर स्थित गुठी कार्यालयमा कार्यरत करारका कर्मचारी पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जलेश्वर स्थित गुठी कार्यालयमा कार्यरत असुली सहायक जय कु
८ वर्ष अगाडि · प्रमुख समाचार











