प्रमुख समाचारढल्केवर ग्रीडमा पुनः आगलगी, जनकपुरसहित तीन जिल्लाको लाईन अवरुद्ध रहने
दुईटा ट्रान्सफर्मर चालु भए ७० प्रतिशत चालु हुने कुसियैतले जनाए । ग्रीडको सिडीमा आगलगी भएको कारण विभिन्न पार्टहरु जलेको उनले बताए । केही दिन अगाडी मात्र ढल्केवर ग्रीडमा आगलगी भएको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











