प्रमुख समाचारजनकपुर चुरोट कारखानालाई 'मधेस भवन' घोषणा !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ सरकारको सचिवालयलाई मधेस भवन घोषणा गरिएको छ । प्रदेश सरकारले जनकपुर चुरोट कारखानाको परिसरमा रहेको प्रदेश सरकारको सचिवालयका मधेश भवन नामाकरण गरेको हो । मन्त्री परिषदको शुक्रबार सम्पन्न बैठकले जचुकाली भवन परिसर भित्र हाल कायम रहेको सचिवालयका भवनहरुलाई मधेश भवन घोष
७ वर्ष अगाडि · प्रमुख समाचार











