प्रमुख समाचारजनकपुरमा परिक्रमावासीलाई कुनै सुविधा छैन : यात्रीहरु
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश–मिथिलाको महाकुम्भ मानिने १५ दिने परिक्रमाको धार्मिक लस्कर आज जनकपुर आईपुगेको छ । एका विहानैदेखि जनकपुर आएका परिक्रमाका हजारौ श्रद्धालुहरु विहानैदेखि असुविधाका कारण आक्रोसित भएका छन् । गाउँ स्तरमा सबै बासा (पडावस्थल) मा पानी, चर्पी, लाउडस्पीकरको व्यवस्था गरिएपनि जनकपुरम
६ वर्ष अगाडि · प्रमुख समाचार











