प्रमुख समाचारजनकपुर–धनुषाधाम सडक बन्द !
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको महामारी चलिरहँदा धनुषाको ठेरा कचुरीमा स्थानीयहरुले सडक बन्द गरेको छ । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ८ ठेरा कचुरीमा स्थानीयहरुले सडक जाम गरी प्रदर्शन गरेका छन् । उनीहरुले ठेकेदार विरुद्ध प्रदर्शन गरेका थिए । सडकको कामप्रति ठेकेदार र सम्बन्धित निकायले
६ वर्ष अगाडि · प्रमुख समाचार










