प्रमुख समाचारजनकपुरबाट लकडाउन उल्लंघन गर्ने ३७० गाडी पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले आज (मँगलबार) विहान ६ बजेदेखि लगाएको लकडाउन (एक प्रकारको कर्फयू) उल्लंघन गर्ने ३ सय ७० सवारी नियान्त्रणमा लिइएको छ । विहानैदेखि बेलुकासम्मको तथ्याँक अनुसार जनकपुर सहित जिल्लाको विभिन्न ठाउँमा ३ सय ७० सवारी साधनहरु नियन्त्रणमा लिइएको हो । सो सँगै ८ जनालाई समेत नियन्त्
६ वर्ष अगाडि · प्रमुख समाचार











