प्रमुख समाचारजनकपुरः भारतबाट खेतैखेत यसरी रातराती छिर्छ नेपाल, प्रहरी अपुग ?
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा शनिबार कोरोना सँक्रमणको सँख्या ९ पुगेपछि सरकारले लकडाउनलाई थप कडाई गरेको छ । तर, धनुषाको खजुरी नाकाबाट रातराती आम नागरिकहरु नेपाल पस्ने गरेको छ । यहाँसम्म की दैनिक उपभोग्य वस्तुको लागि पनि सर्वसाधारणहरु खेतको बाटो भएर सीमा पार गर्ने गरेको छ । सीमामा भारतको विहार सीम
६ वर्ष अगाडि · प्रमुख समाचार











