प्रमुख समाचारप्रदेश २ः थप एक युवकमा कोरोना पोजिटिभ !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको प्रदेश नं. २ मा कोरोना सँक्रमितको सँख्या ४ पुगेको छ । यसैगरी नेपालमा कोरोना सँक्रमणको जम्मा सँख्या १४ पुगेको छ । रौतहटको ईशनाथ नगरपालिकाको क्वारेन्टाईनमा रहेको एक १९ बर्षिय युवकमा कोरोना पोजिटिभ देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेले जानकारी
६ वर्ष अगाडि · प्रमुख समाचार










