प्रमुख समाचारप्रहरीको यातनाले दम तोडे 'विजय राम'
न्यूज ब्यूरो, रौतहट । रौतहटका निरन्जन राम हत्या अभियोगमा पक्राउ गरिएका विजय राम अन्नत अस्पतालमै दम तोडेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा यातना दिएको भनिएको रामको गएराती उपचारको क्रममा मृत्यू भएको हो । निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका सात अभियुक्त मध्ये बिजय रामको उपचारको क्रममा
६ वर्ष अगाडि · प्रमुख समाचार









