प्रमुख समाचारआज तराई-मधेशमा लक्ष्मीपूजा (Diwali) धुमधामका साथ मनाउँदै
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार







