प्रमुख समाचाररेल नचल्दै परवाहा स्टेशनमा ग्रील काटेर पँखा, टायल्स देखि लिएर झ्यालसम्म चोरी
रेल सम्झौता भएको कम्पनी इरकानलाई उदृत गर्दै भारतीय मिडिया दैनिक भास्करका अनुसार चोरले बेँचको टायल्ससम्म चोरी गरी लगेको हो । रेल्वे सँचालन नहुँदा विभिन्न ठाउँमा बनेको स्टेशन र हल्ट अझै पनि बेबारिसे अवस्थामा हुँदा चोरले मौकाको फाईदा उठाएको देखिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











