प्रमुख समाचारप्रदेश २ः पोखरी नीरिक्षण गर्न गएका वडाध्यक्षलाई डोजरले हिर्काएर हत्या
देवकोटाका अनुसार ईश्वरपुर ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको हो।
५ वर्ष अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०२० समाचार
प्रमुख समाचारदेवकोटाका अनुसार ईश्वरपुर ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको हो।
५ वर्ष अगाडि · प्रमुख समाचार
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लाका १६ संक्रमित अहिले आइसियूमा र १९ जना समान्य उपचारमा रहेका छन् । सिरहा प्रशासनका अनुसार कोरोनाका २ विरामी आइसियूमा र १० विरामी सामान्य उपचार गराइरहेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपक्राउ परेका साह गोलबजार व्यापार संघका बरिष्ठ उपाध्यक्ष पनि हुन । गोलबजारस्थित सँचालनमा रहेको लक्ष्मी राइस मिलका मालिक रहेका साहलाई महिलाको उजुरीको आधारमा नियन्त्रणमा लिएको हो । यस घटनाबारे सिरहा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने उनलाई छुटाउनको लागि केही व्यापारी लागिपरेको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबुबा विशो राति ११ बजे खाना खाएर सुतेका थिए । कान्छो छोरा कृष्णसंग विवाद हुने गरेको थियो । विशोका तीन छोरा छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि दुई दर्जन सेल अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । अहिले झडप नियन्त्रणमा आइसकेको बताईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबीच राजमार्गमै ट्रिपर जलेपछि अवेशष हटाउन प्रहरीको टोली घटनास्थल पुगेको बताइएको छ । जेबिसीको साहाराले जलेको ट्रिपरलाई छेउ लगाउने कार्य भइरहेको बताइएको छ । गुडिरहेको ट्रिपरमा आगलगी कसरी भएको बारे कुनै सुराक पत्तो लागेको छैन भने यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसर्वोच्चको आदेशपछि जनता समाजवादी पार्टीका ९ र एमालेका पछि थपिएका मन्त्रीहरुको पद गएको छ । अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेलसहित ५ मन्त्री मात्र बाँकी रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओ
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेश नम्बर २ मा हुँदा धीरज प्रताप सिँह चर्चामा रहेका थिए । आफ्नो कार्यशैली र कार्य सम्पादनले कडा मानिएका सिँहलाई सिआईबीको जिम्मेवारी तोकिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकेही दिनअघि संग्रौलाले प्रहरी कर्मचारीलाई समुदायको आधारमा सरुवा गर्ने धम्की दिएको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआफूलाई अभियन्ता भन्ने ज्वाल सँग्रोला टिमले असई झालाई मधेशी भन्दै मधेशमै जा भनेर हेप्दै रँगभेदी व्यवहार गरेपछि चौतर्फी आलोचना सहित दबाब बनेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार