प्रमुख समाचारसिरहाः लिलामदन अस्पतालले गरिबलाई लुटे, ५ लाख बढीको बील दिएपछि अभिभावक बेहोस !
त्यसपछि उनका अभिभावकले सहयोगको लागि विभिन्न ठाउँमा विभिन्न व्यक्तिहरुलाई गुहारेपछि अस्पतालको असुलीको पोल खुलेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०२० समाचार
प्रमुख समाचारत्यसपछि उनका अभिभावकले सहयोगको लागि विभिन्न ठाउँमा विभिन्न व्यक्तिहरुलाई गुहारेपछि अस्पतालको असुलीको पोल खुलेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकमला नदीमा यसपाली आधा असारमै गत बर्षभन्दा करिब १ मिटर बढी पानीको सतह बढेको छ । सिरहा तर्फबाट सिडिओ कणेलको टोलीले दैनिक रुपमा अनुगमन, नीरिक्षण गरी सुरक्षा सतर्कताको लागि आफैँ जाने गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
कोरोनाको कारण बन्द गरिएको यातायात कार्यालयको सेवाहरु कोरोनाको दोस्रो लहर शान्त भएसँगै पुनः सेवा सुविधाहरु खोल्न लागिएको हो । यसमा नयाँ लाईसेन्सको लागि नयाँ फारामको मिति भने अझै तय गरिएको छैन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमृतक चन्द्रवंशीको शवलाई डुङ्गाको सहायताले गौर ल्याइ आवश्यक छानबिन गरी पोस्ट पोष्टमार्टमका जिल्ला अस्पताल पठाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंग्रौलाका पति उपाध्यायले चाहिँ नाता प्रमाणीकरणको पत्र कीर्ते गरिएको भेटिएको जनाइएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार अछामको मंगलसेन नगरपालिकाबाट उपाध्यायको नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको देखिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबुधबार दिउँसो नदीमा फँसेकी दुई महिला र एक साधुबाबालाई सेनाको टोलीले उद्धार गरेको हो । डुँगा (नाउ) को साहाराले बीच नदीमा फँसेका उनीहरुलाई बग्नबाट जोगाएको सिडिओ कणेलले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजुन जिल्लाबाट उनी दबाबमा काज सरुवा भएका थिए आज सोही जिल्लाको सिडिओ भएर आएपछि बुद्धिजीवीहरुले यसलाई गहिरो रुपमा लिएका छन् । प्रदेश साँसद यादवको गाली खाएका महतो जिल्लाकै प्रमुख बनेर आएका हुन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेता महासेठले मिथिला नगरपालिकाभित्रमा आफ्नो नाममा कसैले पनि एक धुर जग्गा सावित वा प्रमाणित गरिदिएमा २५ लाख रुपैयाँ इनाम दिने र आफ्नो सारा सम्पति उसैको नाउँ गरिदिने चुनौती समेत दिए । यसअघि नगर प्रमुख हरिनारायण महतोले समेत लालगढमा आफ्नो जग्गा कसैले प्रमाणित गरिदिए १० लाख रुपैयाँ पुरस्कार दिने बताएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिरहाकै लग्दीगोठमा सीमास्तम्भ नभएपछि दशगजा क्षेत्र मिचेर करिब ५० भारतीय घरपरिवार बस्दै आएका छन् । बरियारपट्टी लदनियाँमा रहेको २५३ नम्बरको सीमास्तम्भ सात मिटर नेपालतर्फ भारतीय पक्षले सारेर नेपाली भूमि अतिक्रमण गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजसपाको भ्रातृ संगठन समाजवादी विद्यार्थी संघ धनुषाका सचिव बलिराम कापरीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले दुईदुई पटक प्रतिगामी कदम चालेको र अझै पनि देशलाई बर्बाद पार्ने षडयन्त्रमा उद्धत रहेकाले आफूहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआयोगले पनि आफ्नो तर्फबाट कारवाहीको प्रक्रिया अगाडी बढाइएको जानकारी अध्यक्ष दत्तले बताए । घटनालाई मधेशी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरि अगाडी बढ्ने उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघटनामा संलग्न रहेका २ जना आरोपिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार