सँसदहरुको बजेट बाँडफाँडमा कुरा नमिल्दा सँसद नै अवरुद्ध
भौतिक पुर्वाधार, समाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्रीले आफनो निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याएको र मन्त्रालयमा अबण्डा बजेट राखेको विपक्षी दलका सांसदहरुको आरोप छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार










