प्रमुख समाचारप्रदेश २ लाई तालिबान बनाउन लागेको भन्दै मुख्यमन्त्री गद्दीको पुतला दहन
अभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०२० समाचार
प्रमुख समाचारअभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकैलालीको टीकापुर हत्याकाण्डको मु्ख्य दोषी आरोपमा पनि डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन्। जेलमा रहेका उनलाई जसपाको विवाद निरुपणमा मत दिन गृह मन्त्रालयले अनुमति दिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसअघि ठाकुरसँगै रहेका नेताहरु अमृता अग्रहरी, राजकिशोर यादव, मनिष सुमन, रेशम चौधरी र गोविन्द चौधरी यादव पक्षमा सहभागी भएका थिए । ठाकुर समूहमा रहेका नेता शरतसिंह भण्डारीले पनि आफूहरुको पक्षमा १६ जनामात्रै रहेको जानकारी गराए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुरले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बलाउने आदेश दिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमन्त्री पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने उनीहरुलाई आश्वासन दिएका छन् । पार्टीमा समान व्यवहार गरिने र महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता पनि जनाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १५ हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले उपमहानगरपालिका रूपान्तरणको दिशातर्फ अघि बढेको प्रसङ्ग उल्लेख गर्दै चुनौती भए पनि पूर्वाधार निर्माण, सभ्यता, संस्कृतिको संरक्षण कार्यमा क्रमशः उल्लेखनीय सफलता प्राप्त हुँदै आएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहराका अनुसार दलित समुदायलाई पटक पटक घरमा पसेर अनेक व्यवहार गर्नु दुखद् हो त्यसैले कानुन अनुसार कार्वाहि गरेन भने दलितहरुलाई न्याँयको लागि आन्दोलन गर्न बाध्य हुने बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिंघासन र सुखाडी पासवान दुवै दाजुभाई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले बताए । सिंघासन अहिले फरार रहेको र उनको खोजी कार्य भइरहेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । मृतकाका लास पोस्टमार्टमका लागि बाराको कलैया अस्पतालमा राखिएको शाहीले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
सूचनामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, राहदानी लगायतका सेवाहरु तोकिएको दिनहरुमा तोकिएको स्थानीय तहका सेवाग्राहीहरुलाई प्रदान गरिने जनाइएको छ । यो नियम भोली आईतबार साउन १० गतेदेखि लागू हुनेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकोशी ब्यारेजमा अहिले पानीको बहाब १ लाख ६४ हजार ४ सय ५५ क्यूसेक रहेको छ भने २२ वटा ढोका खोलिएको छ । २२ वटा ढोका खुलेको अवस्थामा ब्यारेजको उत्तरपट्टिको पानी समान्य रहेको छ । यसपछि अन्य केही ढोकाहरु बन्द गरिने वा खोलिने सन्दर्भमा पानीको बहाबलाई मध्यनजर गर्दे भन्न सकिने कोशी ब्यारेज कन्ट्रोलले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिधीका अन्य नेता कार्यक्रताले यसलाई स्वभाविक भनेपनि निधी भने भदौमा तय भएको महाधिवेशनको प्रचार प्रसारमा लागि सकेको कांग्रेसीहरुकै दावी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार