प्रमुख समाचारजनकपुरः ओरभटेक गर्न खोज्दा मोसा दुर्घटना, एक युवकको घटनास्थलमै मृत्यू, दुई गम्भिर
गम्भिर घाईते भएका युवकलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पतालमा पठाइएको तथा उनको स्थितिबारे अपडेट नभएको बताइएको छ । प्रत्यदर्शीका अनुसार, सो युवकको घटनास्थलमै मृत्यू भएको हो । प्रहरीले उनको मृत्यूको पुष्टि गरेको छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











