प्रमुख समाचारमधेशको दुई पालिकामा अख्तियारको छापामारी, सबै कागजातहरु नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटेको अख्तियारको टोलीले सर्लाहीको कौडेना गाउँपालिकामा छापामारी गरी कोरोना सम्बन्धी सबै फाईलहरु नियन्त्रणमा लिएर फर्केको जनाईएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










