जनकपुरबाट आजदेखि १८ घण्टासम्म प्लेन चल्ने, राती १२ सम्म हुनेछ फ्लाईट
विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०१९ समाचार
विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए । यसैबीच उपचारको क्रममा सन्तलालको मृत्यु भएपछि आक्रोशित गाउँलेहरुले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमहा चौकमा तीन घण्टा चक्काजाम गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिमित स्रोत साधनको विच विगतको चार वर्षमा जनकपुरधामले विकास र समृद्धिको बाटोमा फेरेको कोल्टो कसैसामु लुकेको छैन । चार वर्ष अघिको जनकपुरधाम र अहिलेको जनकपुरको धामको अवस्थाको मुल्यांकन स्वयं जनकपुरवासीहरुले नै गर्नेमा म विश्वस्त रहेको छु । विगतमा जानकीमाताको दर्शन गर्न आउनेहरुले जनकपुरधामलाई ‘फोहोरी जनकपुर’ ‘गनाउने जनकपुर’ भन्ने गरेको यहाँहरुसामु सर्वविदित नै छ । अहिले जनकपुरले प्राप्त गरेको स्वरुपबाट तीर्थयात्री तथा पर्यटकहरुले ‘ए जनकपुर त फेरीएछ’ भन्न थालेको यहाँहरुले पक्कै पनि महसुस गर्नु भएकै छ । ए.डि.बी.को ऋण सहयोग तथा संघीय सरकार र जनकपुरधाम उपमहानगरको सहयोगमा सञ्चालन भएको एकीकृत
४ वर्ष अगाडि · प्रमुख समाचार
मृतकहरुको लास पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालको पोष्टमार्टम कोठामा राखेर परिवाजनलाई खवर गरी सनाखत गर्न बोलाएको बताईएको छ । तीनजनामध्ये दुई जनाको सनाखत भएको छ भने अन्य एक जनाको पहिचान हुन बाँकी छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, जनकनन्दिनी गाउँपालिकामा बलियो सँगठन रहेको नेपाली काँग्रेसबाट सुदेश चौधरी अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा कमला सहगलले उम्मेदवारी दर्ता गराएकी हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारवाचा गरिएका युवकलाई टिकट नदिएपछि उनकै गाउँका सर्वसाधारणहरुले उनलाई कुटपिट गरेको हो । मण्डलबाट मोटो रकम लिएर टिकट दिएको आरोपसहित कुटपिट गरिएको बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, समाजवादी (एस) अर्थात रामचन्द्र झाको तर्फबाट कुलदेव मोरबैताले उम्मेदवारी दर्ता गराएका छन् भने उनको सँगठन पनि कमजोर मानिन्छ । चुनावको सरगर्मी र चरमोत्कर्षमा काँग्रेस र समाजवादी (एस) ले तालमेल गर्ने सम्भावना पनि उत्तिकै देखिन्छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाएका थिए।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविगत लामो समयदेखि नेपाली काँग्रेसका रहँदै आएका चौधरी यदुकूहा बजारको कुशल व्यावसायी पनि हुन् । उनले स्थानीय तह निर्वाचनको लागि मनोयन दर्ताको अन्तिम दिनमा माओवादी प्रवेश गरेका हुन् । नेता चौधरीलाई नेता बरबरियाद्धयले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपाण्डे कांग्रेस नेता गणेश लामा पक्षधर मानिन्छन् भने कुन्साङ लामा तीर्थ लामा पक्षका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयादव २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभामा सिरहा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो क्रममा निवर्तमान मेयर रामबाबु यादव, ईन्द्रदेव धनकोटी यादव, रामजुलुम यादव, सँतोष जयशवाल, रितिक राव, विष्णुदेव महतो, विमलेश महतो, गणेश महतो, जोगिन्द्र यादव, जय कुमार यादव, कुलदीप यादव, सुरज पासवान, कपिल यादव, सिबो साह, भोले यादव, कामेश्वर मण्डल, विसुनदेव महतो, निसा मुक्तान, जीतेन्द्र यादव, शिवशँकर यादव, कामेश्वर यादव, राकेश साह, रवि यादव, विजय यादव, काले आक्षम, सदरे आलम, उद्यव श्रेष्ठ, सँजीव जयश्वाल, जैक्सन लहरी सहित करिब अढाई सय जना लोसपामा प्रवेश गरेका छन् । निवर्तमान मेयर रामबाबु यादवको पुरै प्यानल नै लोसपामा गएको हो । उनलाई गणेशमान चारनाथ नगरपालिकाबाट अब मेयरको लागि टिकट प
४ वर्ष अगाडि · प्रमुख समाचार