प्रमुख समाचारधनुषा २ मा रातभरि घमासान पटका–पटकीपछि काँग्रेसका यादव निर्वाचित
आयोगको वेभसाईटमा अन्तिम नतिजा प्रकाशित गरिएको हो । सो अनुसार काँग्रेसका रामकृष्ण यादव कुल २० हजार १ सय १२ मत प्राप्त गरेका छन् भने एमालेका उमाशंकर अरगरिया १९ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











