क्राईम ब्यूरो'झा' दम्पति उपर डेढ करोड बढी गैरकानुनी सम्पति अर्जेको आरोप
न्यूज ब्यूरो, काठमान्डौं । गैर कानुनी एवम अवैद्य सम्पति आर्जन गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक दम्पति उपर आरोप पत्र दायर गरेको छ । अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा कार्यरत नायव सुब्बा ललित कुमार झा र उनकी श्रीमती सुचिता देवी झा उपर आरोप पत्
७ वर्ष अगाडि · क्राईम ब्यूरो











