देश कालआज नवरात्रीको छैठौं दिन, माता कात्यायिनी भगवतीको पूजा गरिँदै
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु समुदायका नेपालीहरुको महान चाँड वडा दशैँको आज छैठौं दिन पनि धुमधामले पूजाअर्चना गरी मनाइँदैछ । नवरात्रीको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग, शोक, भय, द
७ वर्ष अगाडि · देश काल











