देश कालजसपा छाडेर भाग्दै नेताहरु, पुनः जसपाका एक वडाध्यक्ष माओवादीमा
पार्टी प्रवेश कार्यक्रममा माओवादी धनुषा सह इन्चार्ज झल्कु यादव,धनुषा अध्यक्ष दिपक यादव,प्रदेश सदस्य श्याम यादव,जोगेश्वर महतो,सहिद परिवार नथुनी महतो,सुरेश दास,रन्जित यादव,वाइसीएल जिल्ला अध्यक्ष सन्जय कुमार शर्मा,वाइसीएल जिल्ला इन्चार्ज सरोज कुमार यादव,कारिराम यादव राम बलि यादव लगाईत्का नेता तथा कार्याकर्ता हरुको उपस्थितिमा जसपा र नेपाली काङ्ग्रेसका स्थानीय कार्याकर्ता माओवादी केन्द्रमा प्रवेश गरिएको हो।
४ वर्ष अगाडि · देश काल










