देश कालधनुषाधामका मेयर, उपमेयर र वडाध्यक्षका उम्मेदवारहरुको आजदेखि घरदैलो कार्यक्रम
धनुषाधाम नगरपालिकामा निर्वतमान मेयर, उपमेयर सहित कैयौँ वडा नेपाली काँग्रेसले जितेको थियो । यसपाली नेपाली काँग्रेस झन बलियो भएको भन्दै जोडतोडले घरदैलोमा लागेका छन् ।
४ वर्ष अगाडि · देश काल










