आर्थिक ब्यूरोसिरहामा तस्करीको लाइन खुल्लाः सर्वसाधारणसँग ५०/५० रुपैयाँ, तस्करसँग हजारौँको महिनबारी डील
सशस्त्र प्रहरी बल सिरहा ७ नं. गण हेडक्वाटरका गणपति (एसपी) नरेश भण्डारीले बरियारपट्टि बिओपीमा अहिले ईन्सपेक्टर विदामा गएको भन्दै थोरबहुत तस्करी भएको हुन सक्ने स्वीकारे । उनले माछा तस्करीको सन्दर्भ स्वीकार गर्दै मातहतका प्रहरीबाट मिलोमत्तो वा वेवास्ता भएको स्वीकार गरे । उनले यसबारे अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडी बढाउने बताए ।
९ महिना अगाडि · आर्थिक ब्यूरो










