आर्थिक ब्यूरोधनुषा प्रहरीद्धारा जुत्ता पक्राउ
भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारीका विभिन्न किशिमका समानहरू लिई गई रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको टोलीले सो मूल्य बराबरको जुत्ता सहित दुई मोटरसाइकल समेत पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो











