आर्थिक ब्यूरोकिसानहरुले लगाए महालक्ष्मी उधोगको चिनी निकासीमा रोक
उद्योगको संख्या बढे अनुसार स्थानिय स्तरमा उखु उत्पादन बढाउन कृषि क्षेत्रमा अनुदान र सिंचाईको समुचित व्यवस्था, समयमै मलखाद, तथा उन्नत जातको बिउविजनको उलब्धता गरी नयाँ विधिबाट खेति गर्न प्रोत्साहन गर्न सकेका मात्र उत्पादन बढी किसानहरुको आम्दनी समेत बढने र उद्योगलाई समेत माग अनुसारको उखु प्राप्त हुने जानकारहरु बताउँछन । मागअनुसार उत्पादन समयमै बढाउन नसके भुक्तानीको समस्या समाधान नहुने तर्क उनिहरुको रहेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो









