ब्यूरो अपरेशनजनकपुरको भानुचौकमै रोयल गेष्ट हाउसमा खुल्लेयाम यौनधन्दा, गेटमै बस्छन प्रहरी र पत्रकार
केही दिन अगाडी सोही गेष्ट हाउसमा यौनधन्दाको विषयलाई लिएर लफडा हुँदा जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्री समेत पुगेका थिए, तर उनले केही गरेनन् ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन











