ब्यूरो-रिपोर्टरकमला नदीको संरक्षण हाम्रो कर्तव्य होः सँयोजक यादव
स्थानीय समुदायको सशक्तीकरण र सहभागितामा सञ्चालन गरिएका संरक्षण र व्यवस्थापनका कार्यहरू जलवायु अनुकूलित र वातावरणमैत्री भएकाले प्रमाणमा आधारित सूचना र माग भएका सामग्री प्रस्तुत गर्न सफल भएको संस्थाका अध्यक्ष यादवले बताए । सो संस्थाले मुख्य रूपमा चुरे क्षेत्रमा भइरहेको भूक्षय तथा पहिरो नियन्त्रण गर्ने, जलाधार पोखरीहरू संरक्षण गर्ने, नदी प्र
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










