ब्यूरो-रिपोर्टरतीज पर्वमा बढ्दो ‘अश्लील नाच’प्रति सबैलाका वडाध्यक्ष यादवको आपत्ति, ‘धर्मका नाममा जे पनि नगरौँ’
उनले धर्मको नाममा जे पनि गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै विभिन्न धर्मका अनुयायीहरूले आफ्नो धार्मिक संस्कार र अनुशासन कायम राख्ने विषयबाट सिक्नुपर्ने धारणा पनि राखेका छन् । धार्मिक आस्थामाथि आलोचना वा गाली गर्नुभन्दा एक–अर्काको धार्मिक अभ्यास र अनुशासनबाट सकारात्मक शिक्षा लिनुपर्ने उनको भनाइ छ ।
२५ दिन अगाडि · ब्यूरो-रिपोर्टर











